राजनीति

एमाले सांसदलाई वार्तामा आउन सभामुखको आह्वान


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् । आइतबारको संसद् अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए हुन् ।
एमाले सांसदले अहिले सदनभित्र नाराबाजी गरिरहेका छन् ।