राजनीति

सत्ता गठबन्धनबीच बालुवाटारमा एमसीसी बारे छलफल


काठमाडौँ – अमेरिकी सहायता नियोग (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे केन्द्रित भएर सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । आज सरकारी निवास बालुवाटारमा गठबन्धनका नेताहरुबीच छलफल भएको हो । को नेताहरुले बताएका छन् ।

चार दिने नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसँगै छलफल गरेका हुन् । छलफलमा मन्त्रिमण्डल विस्तारबारे पनि कुरा भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागी थिए ।