राजनीति

संघीयता र धर्मनिरपेक्षता नेपालीको माग होइन : गोकुल बाँस्कोटा


काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संघीयता र धर्मनिरपेक्षता नेपालीको एजेन्डा नै नभएको बताएका छन् । योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
साथै, कार्यक्रममा नै बाँस्कोटाले यो नेपाली जनतालाई जबरजस्ती लादेको पनि बताए । पूरा भिडियो हेर्नुहोस् ।