Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

शिष्ट भएर विरोध गर्न सांसदलाई एमालेको आग्रह


काठमाडौँ – संसद् भवनभित्र विरोध गर्दा शिष्ट हुन नेकपा एमालेले आफ्ना सांसदहरुलाई आग्रह गरेको छ । पार्टीको आज बसेको स्थायी कमिटी बैठकले सांसदहरुलाई संसद् भवनभित्र शिष्ट र मर्यादित भएर विरोध गर्न निर्देशन दिने निर्णय गरेको हो ।

सभामुख अग्नि सापकोटाको मनोमानीको कारण संसद्मा अहिलेको अवस्था आएको भन्दै विरोध गर्ने सांसदलाई अनुशासन र मर्यादाभित्र बस्न पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका हुन् । एमालेले भोलि दिउँसो १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।