Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

रिस्मासँग ‘जाली रुमाल माग्दै’ बुद्धि


काठमाडौँ – गायक कृष्ण केसीको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानको एरेञ्ज रहेको छ ।

भिडियोमा बुद्धि तामाङ र रिस्मा गुरुङ फिचर्ड छन् । भिडियोमा भारतबाट घर फर्किएका बुद्धिको रिस्मासँगको प्रेमलाई देखाइएको छ ।

कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, पवन सुसलिङको छायांकन, प्रमोद श्रेष्ठको स्टिल फोटोग्राफी र पवन सुस्लिङकै सम्पादन तथा कलर छ ।