राजनीति

नेकपा एमालेको विधान महाधिवेशन सर्‍यो


काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । एमालेको विधान महाधिवेशन दुई साता पछि सरेको हो । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।