राजनीति

एमालेको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुँदै (लाइभ)


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।

संसदको तेस्रो बैठक सुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका थिए । तर मर्यादापालकहरुले उनीहरुलाई रोके भने अर्थमन्त्री जनार्दन शर्मा रोष्टममा पुगे ।