राजनीति

बैठक सुरु हुनासाथ सदन अवरुद्ध


काठमाडौँ – नेकपा एमालेले आज पनि संसद् अवरुद्ध गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका थिए ।