राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । देउवाले आज ११ः४५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाए अनुसार सत्तारुढ गठबन्धनको बैठक सकेलगत्तै मन्त्रिपरिषद् बैठक बस्न छ । आज नै सत्तारुढ गठबन्धनको बैठक बिहान ९ बजे बस्दै छ ।

अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेकी छिन् ।