राजनीति

एमसीसी उपाध्यक्ष सुमारको आगमनलाई ‘कुबेला’को संज्ञा


काठमाडौँ – सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष र सभामुखबीच तिक्तता चलिरहेकै बेलामा एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपाल आउने चर्चा चलिरहो छ । यस्तो समयमा सुमारको नेपाल आगमनले झन् नेपाली राजनीतिमा समस्या पर्ने विज्ञहरु बताउँन् । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले सुमारको आगमनलाई कुबेलाको संज्ञा दिएको छ ।
यावदले योहो टेलिभिजनको नियमित कार्यक्रम योहो बहसमा आफ्नो भनाई राख्ने क्रम यो कुबेलामा सुमारलाई कसले बोलायो भन्दै प्रश्न गरेका छन् ।