राजनीति

देउवापछिका बलिया उम्मेद्वार सिटौला नै हुन्, प्रकाशमानले हस्तक्षेप गर्न हुँदैन


काठमाडौँ – यतिखेर नेपाली कांग्रेसलाई १४ औं महाधिवेशन लागेको छ । देशभर कांग्रेसको महाधिवेशनले नै माहोल तताएको छ । कांग्रेसको पदको उम्मेद्वारीमा पनि सबैको नजर छ । शेरबहादूर देउवाको होस् वा महामन्त्रीमा गगन थापाको सबैको ध्यान तानेको छ ।


तर देशको राजधानीमा नै वडा अधिवेशन भने हुन सकेको छैन । त्यस्तै अन्य २१ जिल्लामा पनि वडा अधिवेशन भएको छैन । एकतिर महाधिवेशनको चर्चा अर्कातिर जिल्लाका क्रियाशील सदस्यको विवादले अन्योलमा परेको वडा अधिवेशन । यसको समाधान कांग्रेससँग के छ ? अब कांग्रेस कसरी अगाडी बढ्छ ? योहो टेलिभिजनले यसै प्रश्नको उत्तर खोज्न कांग्रेसका नेता श्याम खड्कासँग प्रयास गरेको छ ।
पूरा भिडियो हेर्नहोस् ।