खेलकुद

नेपालविरुद्ध भारतले लियो १ गोलको अग्रता


काठमाडौँ – नेपाल-भारतबीचको दोस्रो मैत्रिपूर्ण फुटबल म्याचमा भारतले एक गोल गर्दै अग्रता लिएको छ ।