काठमाडौँ – भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे ।
पहिलो हाफको ३७औँ मिनेटमा अन्जन विष्टले गोल गरेका हु्न। भारतीय डिफेन्डरले आफ्ना गोलरक्षकलाई पास दिएको बल खोस्दै अन्जनले नेपाललाई अग्रता दिलाए ।
योसँगै नेपाल पहिलो हाफमा भारतविरुद्ध अग्रता लिएको छ।
प्रतिक्रिया