Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

भारतीय अभिनेता शुक्लाको मृत्यु


काठमाडौँ – भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ । बिहिबार उनको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो।

अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करणको विजेता पनि भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु, वह बाबुलका आंगन छुटे ना, जस्ता चर्चित टेलिसिरियलमा अभिनय गरेका थिए । उनले टेलिभिजनसँगै ‘हम्टी शर्माकी दुल्हनिया’ नामक चलचित्रमा पनि काम गरेका थिए ।