Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

मोडल निशा घिमिरेको निधन


काठमाडौँ – उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे नर्भिक अस्पतालमा मृत्यु भएको मृत्यु भएको छ । उनको मृत्युबारे अस्पतालले विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।

बुधबार बिहानदेखि मुटु र मृगौलाले काम गर्न छाडेपछि अवस्था गम्भीर बन्न पुगेको थियो । गम्भीर अवस्थामा रहेकी घिमिरेको अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।