देश

टेकुमा आगलागी


काठमाडौँ – काठमाडौँको टेकुस्थित एक घरमा आगलागी भएको छ । दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीको कारण भने खुल्न नकसकेको प्रहरीले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको सहयताले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।