राजनीति

कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन मिल्दैन : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताएका छन् ।

ओलीका तर्फबाट तयार पारिएको अपिल पढेर सुनाउदै प्रवक्ता प्रदिप ज्ञवाली जानकारी दिएका थिए । उनले निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने बताएका छन् ।