राजनीति

अष्टलक्ष्मी शाक्य मेरै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो : माधव नेपाल


काठमाडौँ –प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बतानुभएको छ।

आज चन्द्रागिरी रिसोर्टमा बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक पछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले नेता शाक्य आफ्नैं सल्लाहमा मुख्यमन्त्री बनेको बताउनुभएको हो ।