राजनीति

चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटी बैठक चन्द्रागिरि रिसोर्टमा सुरु भएको छ।

अध्यक्ष माधवकुमार नेपालसहित नेपाल निकट सांसद र केन्द्रीय सदस्यहरू सहभागी रहेको बैठकमा पार्टी विधान र घोषणापत्रलगायत विषयमा छलफल भईरहेको छ । सोमबारदेखि सुरु भएको बैठक भोलीसम्म जारी रहने छ ।

भोलीको बैठक सकेर सहभागी नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुग्नेछन् ।