Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

बागमती प्रदेश प्रमुखमा नेपालको कोटाबाट शर्मा नियुक्त


काठमाडौँ – बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपालनिकट हुन् ।

०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा ला स्वकीय सचिव बनेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववत् सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै नयाँ नियुक्त गरिरहेको छ ।