देश

म माधव नेपालको मान्छे हुँ : प्रदीप नेपाल


काठमाडौँ – नेकपा एमाले नेता प्रदीप नेपालले आफू माधव नेपालको पक्षमा भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू नेपाल पक्षमा रहेको जानकारी दिएका हुन् ।

नेपालले लेखेका छन्,‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटी विहीन अवस्थामा छु।’

नेता माधव कुमार नेपालले हिजो (बुधबार) दर्ता गरेको पार्टीमा नेता नेपालको नाम समेटिएको छ ।