राजनीति

कुलमानको नियुक्तिविरुद्ध परेकाे मुद्दाको पेसी मंगलबार सर्‍यो


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनः नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको पेसी सरेको छ।

सोमबार हितेन्द्रदेव शाक्यले दिएको मुद्दामा सुनवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा आज पेसी तोकिएको थियो ।