राजनीति

माधवको नेतृत्वमा बन्यो ‘नेकपा एमाले समाजवादी’


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।