राजनीति

नयाँ पार्टी खोल्ने माधव नेपालको घोषणा


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी निर्माण गर्ने बताएका छन् । आफू पक्षीय ६ वटा भातृसंगठनले काठमाडौँ मा मंगलबार गरेको भर्चुअल बैठकमा नेता नेपालले यस्तो बताएका हुन् ।