राजनीति

देउवा सरकारले ल्याइएको अध्यादेश प्रतिगामी निर्णय : गोकर्ण विष्ट


काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले दल फुटाउने खुकुलो प्रावधानसहित मंगलबार ल्याइएको अध्यादेशको विरोध गरेका छन् ।

एमाले एकता बचाउन सक्रिय विष्टले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यमादेशलाई लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत भनेका छन् ।