राजनीति

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई खुकुलो बनाउने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको थियो ।