राजनीति

कांग्रेस महाधिवेशन सर्‍यो : मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरिएको छ ।

यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो ।