राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको छ । शनिबार बस्न लागेको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न स्थायी समितिको बैठक बसेको हो ।