राजनीति

एमाले सांसदले भनिन् : राष्ट्रघाती एमसीसी सम्झौता सिधै खारेज गरौँ


काठमाडौँ – नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) नेपालको हित विपरीत भएकाले खारेज गर्न माग गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एमसिसीलाई राष्ट्रघातीको संज्ञा दिएकी हुन् ।