राजनीति

देउवा निवासमा फरक अभ्यास, बैठकमा प्रवेश गर्न पत्रकारलाई सुचना विभागको पास अनिवार्य


काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकस्थलमा प्रवेश गर्न कडाइ गरिएको छ । बैठकस्थलमा प्रवेश गर्न पत्रकारलाई सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठकस्थलमा प्रवेश गर्न पत्रकारलाई सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ ।