राजनीति

ओलीले अभिव्यक्तिप्रति भट्टराईको टिप्पणी : जो चोर उसैको ठूलो स्वर !


काठमाडौँ – प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले जुन चोर उसैको ठूलो स्वरको संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले गठबन्धन सरकार तथा उसले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको व्यापक आलोचना गरेका थिए ।