राजनीति

लुम्बिनीका राज्यमन्त्रीले दिइन् राजीनामा


काठमाडौँ – लुम्बिनी प्रदेशको राज्यमन्त्री सुमन शर्मा रायमाझीले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको छ ।

जनता समाजवादी पार्टी जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ । प्रदेशसभा सदस्य समेत रहनुभएकी रायमाझीले आज मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनुभएको हो । रायमाझीको यो निर्णयले मुख्यमन्त्री अफठ्यारोमा पर्ने देखिएको छ ।

No description available.