राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार शीतल निवासमा ओली र भण्डारीबीच एक घण्टा ४० मिनेट छलफल भएको हो ।

प्रधानमन्त्री ओली दिउँसो १२ः ४० बजे शीतल निवास पुग्नुभएको थियो । भेटवार्ता सकेर ओली शीतल निवासबाट बाहिरिसक्नु भएको छ ।