Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

नेप्सेमा दोहोरो अंकले वृद्धि


काठमाडौँ – साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज कारोबार रकम ६ अर्ब ७० करोड रुपैयाँमा सिमित भएको छ । (नेप्से) परिसूचक १९.१२ अंकले बढेर २८४३.०० विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक ६.३३ अंकले बढ्दै ५२८.७१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका कुल २ सय २४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
आज ४ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।