राजनीति

क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले बुझाए प्रतिवेदन



काठमाडौँ –नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले प्रतिवेदन बुझाएका छन् ।

मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको छ ।

आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाइएको बताइएको छ ।