राजनीति

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा



काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ।

स्वास्थ्य परीक्षणका लागि भण्डारी आज बिहान ९ बजे शीतल निवासबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको हो ।

शीतल निवास श्रोतका अनुसार राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल जानुभएको हो ।