राजनीति

बिराएको बाटो सच्याएर र आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिन्छौँ : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाटो बिराएकाहरु सच्चिएर आए पार्टीमा ठाउँ दिने बताउनुभएको छ ।निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएर फर्किने क्रममा यादवले यस्तो बताउनुभएको हो ।

“उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो,” उहाँले भन्नुभयो “बिराएको बाटो सच्याएर र सार्वजनिक आत्मालोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ ।”