Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अर्थनीति

फेरि बढ्यो सुनको मूल्य


काठमाडौँ – लगातार तेस्रो दिन सुनको मूल्यमा वृद्धि देखिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि बढ्न थालेको सुन आज पनि बढेको हो ।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ । यसैगरी प्रतितोला चाँदीको मूल्य एक हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।