Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्सेमा सामान्य अंकको गिरावट


काठमाडौँ – साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । नेप्से सुचक ४.१३ अंकको घटेर बन्द भएको हो । बुधवार २२० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ६५ हजार १९२ वटा कारोबारबाट ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कारोबारमा आएका ६ समुहका सूचक बढेका छन भने ७ वटा घटेका छन । बुधबार नेपाल इन्सयोरेन्सको सर्वाधिक ३० करोड ३७ लाखको शेयर कारोबारमा आएको छ । बुधबार पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पोखरा फाइनानस, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपपर्स फाइनान्स, र प्रोगेशिभ फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।