Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अर्थनीति

सेयरमा लगानी गर्न के–के कुरामा ध्यान दिने ? नानीबाबुका अनुभव (भिडियोसहित)


काठमाडौँ – सेयर बजारप्रति आम मानिसको चासो बढ्दै गएको छ । पछिल्लो समय बजारले कीर्तिमान पनि कायम गरिरहेको छ । चन्द्रागिरि हिल्स र नेपाल इन्फ्रास्टक्चर बैङ्कको आईपीओले मानिसहरुको ध्यान सेयर बजारमा खिच्न मदत पुगेको छ ।

अहिले सार्वजनिक स्थल, घर, कार्यालय जहाँतहीँ सेयर बजारकै चर्चा छ, त्यसमा पनि आईपीओको चर्चा अझ बढी सुनिन्छ । नयाँ लगानीकर्ता बजार प्रवेश गरिरहेका छन् । कतिपय बुझेर त कतिपय लहैलहैमा लगानी गर्ने पनि छन् । अहिलेको अवस्था सेयर बजार प्रवेशको सही अवस्था हो वा होइन, बजार प्रवेश गर्दा के-के कुरामा ध्यान दिने, लगानीको सुरक्षित क्षेत्र कुन हो भने सन्दर्भमा योहो टेलिभिजनको क्यापिटल क्नेकसनमा अनुभवी शेयर लगानिकर्ता नानीबाबु खरेलसँग कुराकानी :

थप जानकारीका लागि पूराअन्तर्वार्ता हेर्नुहोस् ।