Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

नव निर्वाचित राष्ट्रियसभा सदस्य पाण्डेयले लिए शपथ


काठमाडौँ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायाण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पाण्डेयलाई बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्।

जेठ १७ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेयले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराएका थिए।