राजनीति

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान


काठमाडौँ – विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि अष्ट्रेलियाको सरकारले नेपाली सेनालाई आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । आज अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई सो सामग्री हस्तान्तरण गरेकी हुन्। स्वास्थ्य सामग्रीहरु सबै अष्ट्रेलियन एय फोर्सले नेपाल ल्याएको हो।

नेपाली सेनाका अनुसार शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमा आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा सेनाका रथी शर्माले अष्ट्रेलियाको यस्तो कार्यप्रति धन्यवाद दिएका छन् । सबै सामग्री