काठमाडौँ – सरकारले आगामी वर्षबाट सार्वजनिक सवारी साधनमा ई–टिकटको व्यवस्था लागु गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै सरकारले आगामी वर्षबाट सार्वजनिक सवारीको यात्रालाई व्यवस्थित गर्न ई–टिकटको व्यवस्था लागु गर्ने जानकारी दिएको हो ।
प्रतिक्रिया