राजनीति

अर्थमन्त्री पौडेलद्वारा बजेट प्रस्तुत (सिंहदरबारबाट प्रत्यक्षप्रशारण)


काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को वार्षिक बजेट पस्तुत गर्न सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले करिब १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न थालेका हुन् ।