बिजनेस

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न बजेटको पूर्वसन्ध्यामा सम्बोधन गर्दैछन् । शुक्रबार साँझ चार बजे आलीले सम्बोधन गर्न लागेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सद्मा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद् विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।