Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

नव नियुक्त खेलकुद मन्त्री मनाङेले लिए पद तथा गोपनीयताको सपथ


काठमाडौँ – गण्डकी प्रदेशका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आइतबार मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता कुमारी पौडेलले मनाङेलाई सपथ गराउनुभएको हो ।

केही दिनअघि मात्र मनाङेसहित गण्डकी प्रदेशका ५ मन्त्रीलाई मुख्यमन्त्री गुरुङले मन्त्रीमा नियुक्त गर्नुभएको थियो । सोहि दिन चार मन्त्रीले सपथ लिएका थिए तर मनाङे काठमाडौं भएकाले सपथ लिन त्यहाँ उपस्थित हुनसक्नुभएको थिएन ।