राजनीति

सरकारको असंवैधानिक कदममा विपक्षी दलका नेताहरुकोे भनाई (भिडियोमा )


काठमाडौँ –गत शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक रहेको विपक्षी दल, कानूनविद्ले भनिरहेको छ । त्यस्तैमा दावी पेश गर्न आह्वान गर्दा सरकार पनि नबनाउने र सरकारलाई समर्थन पनि नगर्दा आफूहरुसँग विकल्प नरहेको सरकार पक्षको भनाई रहेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको यस्तो अभिव्यक्तिको खण्डन गर्नुभएको छ । राष्ट्रप्रमुख र सरकार प्रमुखको मिलेमतोमा जनताको संविधान च्यात्ने काम भएको उहाँले बताउनु भएको छ । सरकारले लाज घीन पचायर यस्तो कार्य गरेको उहाँकको दावी छ ।
थप जानकारी भिडियोमा ।