काठमाडौँ – नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताएका छन्। उनले ओलीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले जनतामा ओलीप्रति सहानुभूती बढ्दै गएको जिकिर गरेका हुन्।
आज बिहान पोखरेलले फेसबुकमा स्टाटस पोस्ट गर्दै यस्तो लेखेका छन् “आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क.ओलीप्रति सहानुभूती बढ्दैछ,” ।
समाचार
प्रतिक्रिया