Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

पर्यटन

सगरमाथा आरोहणका क्रममा शेर्पा आरोहीको निधन


काठमाडौँ – सगरमाथा आरोहणका क्रममा मंगलबार एक जना आरोहीको निधन भएको छ । 
सगरमाथा आरोहणका लागि हिँडेका संखुवासभाका पेम्बाटासी शेर्पाको आज निधन भएको हो ।

शेर्पाको मंगलबार विहान खर्पस अर्थात हिउँमा पर्ने गहिरा चिरामा खस्दा मृत्यू भएको आधारशिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुुुभयो ।शेर्पाको क्याम्प टु नजिकै खर्पसमा खसेको सूचना प्राप्त भएको श्रेष्ठले जानकारी दिनुभयो । शेर्पा टेक नेपालबाट आरोहणमा गएको बुझिएको छ ।