Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

सुनको मूल्य बढ्यो


काठमाडौँ – मंगलबार सुनको मूल्य ६ सयले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले उकालो लागेर ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ३ सयले बढेर ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ९० कायम भएको महासंघले जनाएको छ ।